राजनीति

अब बिना कार्डकै डिजिटल भुक्तानी: महालक्ष्मी बैंकको नयाँ सेवा

काठमाडौं । महालक्ष्मी विकास बैङ्कले फोन पे सँगको साझेदारीमा पूर्ण डिजिटल भर्चुअल त्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । भर्चुअल त्रेडिट कार्ड अन्तरगत ग्राहकहरुले बैङ्कको मोबाइल बैङ्किङ एप “महालक्ष्मी स्मार्ट साथी”