काठमाण्डौ,१५ साउन– नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितताविरोधी अभियान रोकिन नहुने दाबी गरेका