राजनीति

संसदको अवरोध हटाउन विषयमा प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाण्डौ, १५ साउन– आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा कुराकानीको विषय