राजनीति

निर्वाचन आयोगले मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीहरुलाई प्रदेश २ मा रोक

भदौ ३०, काठमाडौं । निर्वाचन आयोगले मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीहरुलाई दुई नम्बर प्रदेशका जिल्लाहरूमा जान रोक लगाएको छ । शुक्रबार राति १२ बजेपछि निर्वाचनको मौन अवधि शुरू भएकाले मताधिकार