राजनीति

आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न कांग्रेसको निर्देशन

असोज २, काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार छनोट गरी केन्द्रमा सिफारिस गर्न जिल्ला नेतृत्वलाई निर्देशन दिएको छ ।   पार्टी