राजनीति

प्रधानमन्त्री देउवा डेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

मंसिर २४, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आफ्ना निटतम प्रतिद्वन्द्वी माओवादीका खगराज भट्टलाई हराउँदै देउबा विजयी भएका हुन् ।