मंसिर २३, काठमाडौं । यसपालिको निर्वाचनमा नेपाली कांग्रेसलाई भन्दा ठूलो क्षति ऊसँग सहकार्य गरेको राप्रपा प्रजातान्त्रिकले व्यहोर्ने संकेत देखिएको छ । पार्टी अध्यक्ष पशुपतिसमशेर राणा सिन्धुपाल्चोक २ बाट पराजित भइसकेका