राजनीति

देउवाले ८ ओटै जिल्लाका पार्टी चुनावी सभालाई सम्बोधन गर्ने, यस्तो छ तालिका

भदौ २५, काठमाडौँ। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको तेस्रो चरणअन्तर्गत असोज २ गते निर्वाचन हुने आठै जिल्लामा पार्टीका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।