राजनीति

रुपन्देहीका मतदाताले उम्मेदवारलाई भने–“अबदेखि इमानको राजनीति गर्नुस्”

तेजेन्द्र के.सी  मंसिर २२ , बुटवल । रुपन्देहीका मतदाताहरुले नेताहरुलाई ढाँटको राजनिति त्यागेर इमानको राजनिति गर्न आग्रह गरेका छन् । पञ्चायतदेखि राजतन्त्र अन्त्यको युगमा आइपुग्दा पनि मूलुकमा आशातित उपलब्धी हासिल