राजनीति

रुपन्देहीमा दुई मन्त्री पराजीत, विष्णु पौडेलको ह्याट्रिक

तेजेन्द्र के.सी.  मंसिर, २४ बुटवल । प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणअन्तर्गत रुपन्देहीका दुई बहालवाल दुई मन्त्री पराजति भएका छन् भने एमालेका उपमहासचिव विष्णु पौडेलले ह्याट्रिक गर्न सफल भएका छन्।