जेठ २३, काठमाडौं । पुर्नगठित नेकपा (माओवादी केन्द्र)को निटक अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन आगामी भदौमा हुने भएको छ । सम्मेलनलाई संघर्षको रुपमा सम्पन्न गर्ने अध्यक्ष आलोक रायमाझीले