जेठ १७, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नाम परिवर्तन गर्ने भएको छ । निर्वाचन आयोगले नाम पुनर्विचार गर्न भनेपछि नेपाल कम्युनिस्ट पार्टीको अण्डरलाइन हटाएर पछाडि (ने क पा)