काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालको नेतृत्व परिवर्तन भएपछि पार्टी भित्र गम्भिर विवाद उत्पन्न भएको छ। अध्यक्ष मण्डलको संयोजक परिर्वतनको विषयले पार्टी फुट्न सक्ने स्थितिमा पुगेको असन्तुष्ट नेताहरूले बताएका छन्।