राजनीति

राजपामा कुनै गुट र विवाद नभएको संयोजक महतोको दाबी

जनकपुरधाम राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले पार्टीमा कुनै किसिमको गुट, उपगुट र वादविवाद नरहेको बताएका छन्। मधेश र मधेशीको हित तथा भावनाको कदर नगर्ने षड्यन्त्रकारीले पार्टी