राजनीति

नेकपा सचिवालय बैठक आज पनि

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठकमा आज पनि बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश कमिटीको एकीकरण र गठनको लागि सुझाव दिन तयार पारिएको