काठमाडौं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी आइतबार बिहानको