काठमाडौं– सरकारले रिक्त रहेका विभिन्न देशमा नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।पछिल्लो मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयका सहसचिव मणिप्रसाद भटट्राइलाई संयुक्त राष्ट्रसंघको नेपालको स्थायी नियोग, जेनेभा स्थायी प्रतिनिधि एवं