राजनीति

कार्यदल सदस्यहरूलाई बालुवाटारमा निम्तो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कार्यदललाई बालुवाटार बोलाउनु भएको छ । शुक्रबार सकिएको स्थायी कमिटीको बैठकले एकीकरणको बाँकी काम टुंगो लगाउन