राजनीति

इजरायलका लागि नेपाली राजदूतमा अन्जान शाक्य नियुक्त

काठमाडौं– इजरायलका लागि नेपाली राजदूतमा डा अन्जान शाक्य नियुक्त हुनु भएको छ ।सरकारले गरेको सिफारिसका आधारमा संसदीय सुनुवाई विशेष समितिले उहाँको नाम अनुमोदन गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा नियुक्त गर्नु