राजनीति

मुलुक विकास र समृद्धिको युगमा प्रवेश गरेको छः अध्यक्ष तिमिल्सिना

पर्वत– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुक विकास र समृद्धिको युगमा प्रवेश गरेको बताउनु भएको छ प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशले प्रथम पञ्चवर्षीय योजना तर्जुमा गर्न पर्वतको कुश्मामा आयोजना