राजनीति

वाइडबडीको अनियमितता लुकाउन सरकारले छानविन समिति बनाएको पौडेलको आरोप

दमौली– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाइडबडी विमानको अनियमितता लुकाउनका लागि सरकारले छानविन समिति बनाएको आरोप लगाउनु भएको छ । तनहुँको दुलेगौंडामा भएको कांग्रेसको कार्यक्रममा बोल्दै पौडेलले संसदले छानविन