राजनीति

रेशम चौधरीलाई शपथ खुवाएर सरकार संविधानको मर्म र भावना विपरीत गएको छः नेता पौडेल

स्याङ्जा – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार हत्यारा, भ्रष्टाचारी र अपराधीको संरक्षणमा लागेको आरोप लगाउनुभएको छ । सरकार बनेपछि हत्या र हिंसा बढेको, भ्रष्टाचारीलाई जोगाउन खोजिएको र अपराधमा