राजनीति

राजदूत लक्की शेर्पा बर्खास्त

काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई राजदूतबाट हटाउने निर्णय गरेको हो । नेपालबाट अष्ट्रेलिया लगिएको निजी चालकसँग लेनदेन