राजनीति

नेकपाका नेताहरुले आफ्नो शक्ति बुझ्न सकेनन्ः बिष्णु रिमाल

काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य विष्णु रिमालले पार्टी नेतृत्व आत्मानिन्दक हुन आवश्यक नभएको बताएका छन् ।केही दिनदेखि जारी नेकपाको स्थायी कमिटी बैठकमा नेताहरुले सरकार र पार्टी नेतृत्वको चर्को आलोचना