राजनीति

प्रतिक्रान्तीको विरुद्धमा सशक्त आन्दोलन गर्छौः रायमाझी

काठमाण्डौ जनयुद्धका सहिदहरुको आमरण अनशन लाई नेकपा माओवादी केन्द्रले ऐक्यबद्धता जनाएको छ । अनशनको क्रममा रहेका जनयुद्धका घाइतेहरुको स्वास्थ अवस्था अत्यन्त नाजुक भए पछि वीर अस्पतालमा राखिएका योद्धा हरुलाइ भेट्न