काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठकमा आइतबार तीन वटा प्रतिवेदन पेश भएका छन् । काठमाडौंको एक पार्टी प्यालेसमा जारी महासमिति बैठकमा आइतबार बिहान महामन्त्री डा शशांक कोइराला,