काठमाण्डौं, स्वीजरल्याण्डको जेनेभामा रहनुभएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आज संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदको ४० औं सभालाई सम्बोधन गर्दै हुनुहुन्छ । नेपालको मानवअधिकार सम्बन्धी प्रतिबद्धताका विषयमा मन्त्री ज्ञवालीले नेपाल सरकारको धारणा राख्ने