राजनीति

झापा आन्दोलनका सहिद मात्र होइन गणतन्त्रका लागि लडेका सबै सहिदहरुको योगदान महत्वपूर्ण छः प्रधानमन्त्री

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृह जिल्ला झापामा गएर नेत्र विक्रम चन्द विप्लब नेतृत्वको माओवादी तर्फ संकेत गदै लुटपाट गर्ने तथा चन्दा उठाउने धन्दा गर्ने समूहलाई कम्यूनिष्ट भन्न