

काठमाडौं , नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ४ गते बस्ने भएको छ ।ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा नयाँ विधान कार्यान्वयनसँग सम्बन्धित विषयमा छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो । बैठकमा विधान अनुसारको नियमावली, निर्वाचन समिति लगायतका विषयमा छलफल हुने शर्माले बताउनु भयो ।