काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न लगानी सम्मेलन सफल बनाउनुपर्ने बताउनु भएको छ । बुधबार राति नेपाल टेलिभिजनको जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लगानीकर्तालाई आफ्नो मुनाफा लैजान समेत