राजनीति

100

विधेयकहरु तुरुन्तै खारेज गर्न सत्तारुढ दलकै सांसद भट्टराईको माग

काठमाडौं , पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सरकारलाई दम्भ देखाउने काम बन्द गर्न चेतावनी दिनु भएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समय