राजनीति

प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्न लाग्दा काँग्रेसको नाराबाजी, बैठक स्थगित

काठमाडौं , प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्न सक्नु भएन । आजको बैठकमा प्रधानमन्त्री ओलीले युरोप भ्रमण, गुठी विधेयक र लोकसेवा विवादसहितका विषयमा