समाचार

प्रधानमन्त्री देउवालाई भारतीय राजदूतको बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री देउवालाई बुधवार भेटेर क्वात्राले बधाई दिएका हुन् । भेटका क्रममा क्वात्राले नेपाल भारतको