काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवासबाट निजी निवास बालकोट पुगेका छन्। बालुवाटारबाट प्रहरीको स्कर्टिङसहित निस्किएका ओलीको गाडीभन्दा पछाडि युवा संघका कार्यकर्ताहरुको जुलुस थियो। बालुवाटारबाट शहीदगेट, त्रिपुरेश्वर, माइतीघर, बानेश्वर,