समाचार

अर्थमन्त्री भन्छन्, कर्मचारीहरु काम छाडेर चाकरीमा नआउनू !

काठमाडाैं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरुलाई काम छाडेर चाकडी गर्न नआउन आग्रह गरेका छन्। अर्थ मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आफु राष्ट्रको लागि केही गर्ने