एजेन्सी। एक बर्षपछि मात्रै भौतिक रूपमा भारतको मन्त्रीपरिषद बैठक बसेको छ। भारतको मन्त्रीपरिषद्को बैठक एक वर्षदेखि एकपटक पनि भाैतिकरूपमा बसेको थिएन । कोरोनाभाइरसको महामारीका कारण भर्चुअल माध्यमबाट बस्दै आइरहेको बैठक