काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवासँग हाल चार मन्त्री छन् । उनले पहिलो चरणमा मंगलबार ४ जना मन्त्री नियुक्त गरेका छन् । ती चार मन्त्रीहरुले यसअघि पनि विभिन्न मन्त्रालयहरू सम्हालिसकेका छन्