काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कोरोनाविरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा दिने निर्णय गरेका छन्। आज ((बुधबार) अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै अर्थमन्त्री शर्माले पहिलो निर्णयका