समाचार

काठमाडौंमा कक्षा ११ र १२ र विश्वविद्यालयका विद्यार्थीलाई भोलिबाट खोप दिइने

काठमाडौं । काठमाडौंमा भोलि (शुक्रबार) बाट ४० वर्ष माथिको उमेर समूह तथा १८ वर्ष पूरा भएका ११ र १२ कक्षाका विद्यार्थी र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो