काठमाडौं । नयाँ पार्टी गठन गर्ने माधवकुमार नेपालको निर्णयमा साथ नदिएका नेकपा एमालेका स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरूको बैठक अहिले जारी छ। महाराजगञ्जमा बसिरहेको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा