परासी । मुस्लिम समुदायको धार्मिक विद्यालय ‘मदरसा’बाट पहिलो पटक एसईई उत्तीर्ण गरेका विद्यार्थीहरु सम्मानित भएका छन् । नेपालमै पहिलो पटक कक्षा १० सम्मको अनुमति प्राप्त गरेको नवलपरासीको प्रतापपुर गाउँपालिका–६ को