काठमाडौं । श्रीलंकाली बलर लासिथ मालिंगाले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । श्रीलंकाको राष्ट्रिय टिमका पूर्वकप्तान मालिंगाले मंगलबार सामाजिक सञ्जालमार्फत सबैखाले क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । मालिंगाको कप्तानीमा श्रीलंकाले