समाचार

चीनलाई चुनौती; अमेरिका, बेलायत र अष्ट्रेलियाबीच सुरक्षा सम्झौता

काठमाडौं । चीनको अत्याधुनिक रक्षा प्रविधिलाई चुनौती दिने उद्देश्यले अमेरिका, बेलायत र अष्ट्रेलियाले रक्षा प्रणालीको विकासको निम्ति विशेष सुरक्षा सम्बन्धी सम्झौता गरेका छन् । चीनको बढ्दो सैन्य क्षमता र इन्डोप्यासेफिक