समाचार

एट्लेटिको बराबरीमा, लिभरपुल विजयी

काठमाडौं । इंग्लिस क्लब लिभरपुलले यूईएफए च्याम्पियन्स लिगमा विजयी सुरुआत गर्दा स्पानिस क्लब एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । लिभरपुलले इटालियन क्लब एसी मिलानलाई ३(२ ले हरायो । एट्लेटिको भने