मन्जिल कन्दङवा आयोखबर संवाददाता, काठमाडौं । आज तिनकुनेमा भएको नेकपा (एकिकृत समाजवादी) पार्टीको केन्द्रिय कार्यालय उद्घाटन समारोहपछि अध्यक्ष माधव कुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग तत्काललाई सहकार्य मात्र गर्ने बताएका