समाचार

दुई वर्षपछि भयो कक्षा १२ को परीक्षा

आज भदौ ३० बाट कक्षा १२ को परीक्षा सुरू भएको छ। परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ। कोरोनाभाइरस महामारीका कारण यसअगाडि पटकपटक परीक्षा स्थगित भएको थियो।अधिकांश विद्यार्थीले कोरोनाविरूद्ध खोप