काठमाडौं । तामिलका सुपरस्टार अजित कुमारका कारण आफ्नो जागिर गएको भन्दै एक महिलाले उनको घर अगाडि आत्महत्याको प्रयास गरेकी छिन् । फरजाना नाम गरेकी महिलाले अजितका कारण जागिर गएको भन्दै