समाचार

रित्तो घर छाडेर उपत्यका बाहिर जाँदा घरलाई सुरक्षित राख्नको लागि अपनाउनै पर्ने डिआईजी लामाले दिए सुझाव

काठमाडौं । दशैं, तिहार र छठलाई खुशीको पर्व मानिन्छ तर यहीबेला हुनसक्ने आपराधिक क्रियाकलापले परिवारमा निराशा ल्याइदिनसक्छ । त्यसैले मुलुकमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीले चाडपर्वलाई लक्षित