समाचार

धारिलो हतियार प्रहार गरी युवकको हत्या

काठमाडौं । धारिलो हतियार प्रहार गरी युवकको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बलम्बुबाट दुई जना युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको परिसरका