समाचार

मन्त्री प्रेम आलेले पशुपति क्षेत्रभित्र रहेको बतास समूहको धर्मशालालगाय निरीक्षण गर्ने

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पशुपति धर्मशालाको अवलोकन गर्ने भएका छन् । पशुपति क्षेत्रभित्र रहेको बतास समूहले प्रयोग गरेको धर्मशालालगायत अन्य ठाउँको निरीक्षण गर्न मन्त्री